Saturday, August 8, 2020

घर्मको क्षयीकरण

धर्म भन्नाले धारण गर्नु भन्ने बुझिन्छ । पुर्बिय दर्शनल्लाई बिशेषत धर्म सँग जोडिएर हेर्ने गरिन्छ । हुन पनि समकालिन समाजमा ब्याक्तिलाई असल चारित्रमा बाध्नकोलागी पाप र पुन्यको भयबाद सँग जोड्नु पर्ने बाध्यात्मक परिस्थितिलाई समकालिन विद्वानहरुले पाप र पुन्यलाई आधार बनएर मानव सभ्यताल्लाई परिमार्जित गर्दै लगेको बास्तविकतालाई नजरान्दाज गर्दै पुर्बिय दर्शन केबल कर्मकन्डी या धर्म मात्रैको विचारमा बुझ्न थालिएको द्र्खिन्छ । यसमा कतै न कतै धर्मा भित्र घुलिन भएको नस्लिय बाहुनबाद भितृएको हुनुपर्छ । किनकी हिन्दू धर्ममा जतिय छुवाछुत्को समिश्रन देख्दा तेस्तो आभास हुनपुग्छ । कर्मिय आधारामा जतिय ब्यवस्था रहेको बस्त्विकतालाई समकालिन नस्लिय बाहुनवादको गन्ध भेटिन्छ । यदी जन्मको आधारमा जात हुन्थ्यो भने  परशुरामलाई छेत्री भनिदैन थियो होला किनकी उनि जमदज्ञ्नि ऋषिका पुत्र थिए । धर्मिक रुपले हेर्द स्वयम देवता र दानब एकै पिताका सन्तान हुन भनेर हिन्दू दर्शनअले मनी अएकोछ । यदी यो बिश्वास हो भने कसरी जतियकुरा जन्मको आधारमा प्रमाणित गर्न सकिन्छ । छुवछुत हिन्दू धर्ममा नरहेको कुरालाई रामायणले पनि प्रमाणित गर्न खोजेको देखिन्छ । राम बनबासमा रहेकोबेला सबारीले तोक्दै राखेको बयार रामले खानुलाई केबल भक्तिभावको रुपमा मात्र लिन सकिन्छ लाग्दैन । 

वैदिक सनातन धर्मको क्षयिकरण्मा कतै न कतै जतिय छुवछुत नै कारण रहेको कुरालाई नकार्न सकिने अवस्था अहिलेको समकालिन समाजमा पुर्णरुपले स्थापित भएको छ।



No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

Literature

Sagar's Diary: News Story Wriitng