जिबको बर्णानुक्रममा मान्छेलाई सबै भन्दा माथि राखिन्छ। मानिस मात्रै यस्तो प्राणी जसमा ज्ञान बिबेक सहनसिलता समाजिकता जस्ता गुणहरु हुन्छन। बैचारिक सम्वेगमा नि मानिस खरो हुन्छ। भावनात्म संवेगको आधार बाट मानिसलाई विश्लेषण गर्दा पनि मानिसको स्थान सर्वोपरिनै देखिन्छ। यि त भए दर्शनका कुरा। वास्तविकतामा हेर्ने हो भने आधुनिक मानवमा मानविय गुणहरु स्खलित हुदै गएको देखिन्छ।
भौतिक स्वार्थबाट प्रभावित हुदै आधुनिक मानववाट मानविय गुणहरु ह्रास भएको ड भन्दा फरक नपर्ला। ज्याक रानसयेरले मानविय मुल्य मान्यता राजनैतिक मानवको परिकल्पनाबाट ह्रास हुदै गएको कुरालाइ बिषय पचि के आउछ? भन्ने किताबमा लेखेका छन्। उनको आधारमा राजनैतिक मानवको निर्माणसँगैै वास्तविक मानवको पतन हुन थालेेको कुरालाइ बेजोडसँग उठाएका छन्।
गायत्रि इस्तिभाक भाषा बिहिन को भाषाको कुरा गर्दै भाषा बिहिन मान्छेको अस्तित्व खोज्दे छिन। यदि यो सन्सारमा भाषा बिहिन भएर मानव बाच्नु परेको छ भने त उ पशु जन्य जिवनमै छ भन्दा फरक नपर्ला। डेरिडा ले संसारबाट मानवता हराएरै होला सायद विश्व बन्दुत्वभाबको कुरा गर्दे एउटा बिशल सहरको कल्पना गरेका छन्।
मानविय सभ्यताको सुरुवाटि चरणमा मानिसको आवस्यकताहरु सिमित थिए। ति आवस्यकताहरुलाई अप्ठ्यारोको बिचमा नै पानि सहजतासँग परिपुर्ति गर्ने गरेका थिए। बिस्तारे बिस्तारे मानविय आवस्यकताहरु बढ्दै गयो। त्यसको अनुपातमा साधनहरु बढेन वा आवस्यकतामाथि छनोट गर्नु पार्ने बाध्यताको सिकार मानव विस्तारै हुदै गयो। असिमित आवस्यकता र छनोट सिद्धाान्तको बारेमा लि रबिन्सन लेख्छ्न, आर्थिक कृयाकलाप साध्य र साधनबिचको उच्चतम छनोट प्रकृया हो। यसरि असिमित आवस्यकतालाई सिमित साधन बिचमा समजस्यता गर्नु पर्दा मानिस बिस्तारै स्वार्थि प्राणीको रुपमा बिकसित हुदै गएको कुरा यथार्थ हो। औधोगिक क्रान्ति पछि मानिस धेरै भन्दा धेरै भौतिकताको खोजिमा मानविय मुल्यमान्यताबाट बिमुख हुदैसमाजिकताको कासि बाट ोर पर हुदै गएको छ।
Subscribe to:
Post Comments (Atom)
-
Reporting/ Narration Harry said, “I am very busy”. Said is reporting verb and I am very busy is reported speech. Normally we use linker (t...
-
A Matter of Husbands Characters: 1. Earnest Young Woman: an innocent woman who goes to famous actress to plead her to return her husba...
-
Class 11 New course An Astrologer's Day by R. k. Narayan An Astrologer’s Day In an unnamed village, an astrologer laid his tool of tr...
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.